‘नगेन्द्रराज शर्मा साहित्यिक पत्रकारिता पुरस्कार’ स्याङ्जाको ‘रजस्थल’लाई
baahrakhari.com · Sun Mar 01 17:47:23 GMT 2026

काठमाडौं । नगेन्द्रराज शर्मा साहित्यिक पत्रकार पुरस्कार कोषले २०८२ सालको ‘नगेन्द्रराज शर्मा साहित्यिक पत्रकारिता पुरस्कार’ स्याङ्जा साहित्य प्रतिष्ठानद्वारा प्रकाशित हुने त्रैमासिक पत्रिका ‘रजस्थल’लाई प्रदान गर्ने निर्णय गरेको छ ।
पुरस्कार कोष समितिका अध्यक्ष पवन आलोकको अध्यक्षतामा शनिबार बसेको बैठकले उक्त निर्णय गरेको आलोकले जानकारी दिएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)