मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

मजदुर र किसानले गरे ‘भारत बन्द’, राहुल गान्धीको समर्थन

barnanmedia.com · Thu Feb 12 21:45:00 GMT 2026

भारतका दश केन्द्रीय ट्रेड युनियन, स्वतन्त्र क्षेत्रीय महासंघ र संघहरूको संयुक्त मञ्चले आज (बिहीबार, १२ फेब्रुअरी) राष्ट्रव्यापी आम हडताल अर्थात् ‘भारत बन्द’ आह्वान गरेको छ।

संयुक्त किसान मोर्चा (एसकेएम) ले पनि हडताललाई समर्थन गर्दै यसमा सामेल हुने बताएको छ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)