कांग्रेस उपसभापतिमा भण्डारी, आचार्य र चौधरी विजयी
lokaantar.com

नेपाली कांग्रेसको उपसभापति पदमा डा. चन्द्रकान्त भण्डारी, मधु आचार्य र विनोदकुमार चौधरी विजयी भएका छन् ।
आइतबार अबेर सम्पन्न मतगणनाको अन्तिम परिणामअनुसार खुला तर्फबाट डा. भण्डारी ३ हजार ७३५ र मधु आचार्य २ हजार ३४२ मत प्राप्त गर्दै उपसभापतिमा निर्वाचित भएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)