महामन्त्री खुलातर्फ प्रदीप पौडेल र उदयशमशेर राणा विजयी, महिलातर्फ संग्रौला निर्वाचित
lokaantar.com

नेपाली कांग्रेसको महामन्त्री खुलातर्फ प्रदीप पौडेल सानदार मतका साथ विजयी भएका छन् । आइतबार अबेर सम्पन्न महामन्त्री पदको मतगणनामा उनी ४ हजार १९४ मत प्राप्त गर्दै पहिलो स्थानमा विजयी भएका हुन् ।
खुलातर्फकै अर्का उम्मेदवार उदयशमशेर राणा पनि २ हजार ३३० मत प्राप्त गर्दै महामन्त्री पदमा विजयी भए ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)