मानवीय सहायता उपलब्ध गराउने चिनियाँ विदेशमन्त्रीको प्रतिवद्धता
barnanmedia.com · Sun Dec 28 21:25:00 GMT 2025

कम्बोडियालाई मानवीय सामग्री उपलब्ध गराउन आफु इच्छुक रहेको चीनले आइतबार बताएको छ।
चिनियाँ विदेशमन्त्री वाङ यीले कम्बोडियालाई मानवीय सामग्री उपलब्ध गराउन चीन इच्छुक रहेको बताउनुभएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)