मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

अविरल वर्षाले मुगु, हुम्ला र कालीकोटमा एकैदिन १७ को मृत्यु

nayapatrikadaily.com · Tue Oct 11 00:06:00 GMT 2022

लुम्बिनी, कर्णाली र सुदूरपश्चिममा व्यापक क्षति, बर्दिया र कैलालीमा मात्रै दुई हजारभन्दा बढी परिवार विस्थापित, सयौँ हेक्टर धानबाली डुब्यो

कैलालीको भजनी नगरपालिका– ३, पडरियापुरमा डुबानमा परेको घर । यहाँका ४६ परिवार विस्थापित भएर स्थानीय राष्ट्रिय माविमा बसिरहेका मेयर केवल चौधरीले बताए । करिब साढे दुई सय परिवारले हुलाकी राजमार्गमा आएर आश्रय लिइरहेको उनले बताए । विस्थापित दुई सय परिवार भने सोनाहाफाँटामा बसिरहेका नगरपालिकाले जनाएको छ । तस्बिर सौजन्य : खेम पाण्डेय

स्रोतमा पूरा पढ्नुहोस् (nayapatrikadaily.com)