फागुनको निर्वाचनसम्म आइपुग्दा कम्युनिस्ट पार्टीको पोष्टमार्टम भइसक्यो
ratopati.com · Mon Aug 10 04:43:33 GMT 2026

प्राविधिक रूपमा हेर्दा नेपालमा कम्युनिस्ट पार्टी नदेखिने होइन, उनीहरूले पार्टीको नाममै कम्युनिस्ट शब्द झुन्ड्याएका छन् । निर्वाचन आयोगमा दर्ता भएका पनि छन्, तर वास्तवमा नेपालमा कम्युनिस्ट पार्टी छैनन् । कम्युनिस्ट छन्, तर ती विभिन्न ठाउँमा छरिएर रहेका छन् । कोही कुनै पार्टीमा छन्, कोही बाहिर छन् । यहाँ कम्युनिस्टलाई माया गर्ने जनता पनि छन्, तर कम्युनिस्ट पार्टी छैन ।
कम्युनिस्ट पार्टी धेरै अघि विघटन भइसकेको थियो । जेनजी आन्दोलन भइसकेपछि त्यसको डाइग्नोनिस भयो । गत फागुनको निर्वाचनसम्म आइपुगेपछि त्यसको पोष्टमार्टम पनि भइसक्यो । किनभने कम्युनिस्ट भनेको यस्तो पार्टी या आन्दोलन हो, जो जहिले जुनसुकै ठाउँमा पनि असाध्यै सक्रिय रहन्छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)