आज साउनको अन्तिम सोमबार, पशुपतिनाथसहित शिवालयमा भक्तजनको घुइँचो
annapurnapost.com · Mon Aug 10 04:32:47 GMT 2026

काठमाडौं : साउन महिनाको अन्तिम (चौथो) सोमबार आज बिहानैदेखि पशुपतिनाथ मन्दिरमा पूजा-आराधना र दर्शनका लागि श्रद्धालुहरूको घुइँचो लागेको छ। बिहानैदेखि पानी परिरहेकाे भएपनि मन्दिर परिसरमा भक्तजनहरूको घुइँचो लागेकाे छ।
भक्तजनको सहजताका लागि पशुपतिनाथका चारै ढोका बिहान ३:०० बजेदेखि नै खुला गरिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)