पञ्चकन्याका ३३ जना नेता कार्यकर्ताले गरे राप्रपा परित्याग, धवलशम्सेरको पार्टीमा जाने तयारी
kathmandupati.com · Mon Aug 10 04:52:56 GMT 2026

काठमाण्डु – नुवाकोट पञ्चकन्या गाउँपालिकाका ३३ जना पदाधिकारी तथा सदस्यहरूले राष्ट्रिय प्रजातन्त्र पार्टीबाट सामूहिक राजीनामा दिएका छन् ।
राप्रपाभित्र देखिएको वैचारिक विचलन, स्वेच्छाचारी प्रवृत्ति र गुटबन्दीबाट आजित भएको भन्दै उनीहरुले आइतबार सामूहिक राजीनामा दिएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (kathmandupati.com)