१२ बजे १२ समाचार : यस्ता छन् आजका प्रमुख समाचार
ratopati.com · Sun Oct 11 18:21:47 GMT 2026

आज २०८३ असोज २५ गते आइतबार । आज दिनभरका मुख्य १० घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘१० बजे १० समाचार’मा प्रस्तुत गरेका छौँ–
आजका मुख्य समाचारमा बुढीगण्डकीको बाढी : कहाँ कति क्षति ? कांग्रेसका पदाधिकारी तथा सदस्यको मतगणना जारी, क्यानडालाई २४ रनले पराजित गर्यो नेपालले, जमरा राखेर भित्र्याइयो दसैँ, सुदूरपश्चिम सरकारले बल्ल ल्यायो बजेट, कांग्रेसमा उम्मेदवारी फिर्ता लिएकालाई व्यवस्थापन गर्न चुनौती, सातै प्रदेशका मुख्यमन्त्री विराटनगरमा भेला हुँदै लगायत छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)