हङकङमा गर्मीको कीर्तिमान : तापक्रम ३६.९ डिग्री पुग्यो
nepalnews.com · Mon Aug 10 04:56:09 GMT 2026

काठमाडौँ । हङकङमा तापक्रमले हालसम्मकै उच्च बिन्दु छोएर नयाँ कीर्तिमान कायम गरेको छ । हङकङ अब्जर्भेटरीकाअनुसार आइतबार दिउँसो ३:३० बजे यहाँको तापक्रम ३६.९ डिग्री सेल्सियस पुगेको छ ।
यो सन् १८८४ मा मौसमसम्बन्धी अभिलेख राख्न शुरु गरिएयताकै सबैभन्दा उच्च तापक्रम हो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)