पूर्वमा विश्वकर्मा पूजाको रमाइलो (फोटोफिचर)
thahakhabar.com
विराटनगर : हरेक वर्ष कन्या संक्रान्तिको दिन अर्थात असोज १ गते मनाइने विश्वकर्मा पूजा विराटनगरलगायत देशको पूर्वी भूभागमा पनि सवारीसाधन, कलकारखाना र मेसिनरी सामान लगायतको पूजा गरी हर्षोल्लासका साथ शुक्रबार मनाइएको छ।
फलामका औजार तथा मिल मेसिनरीका सामान साथै सवारीसाधन धनीले आ–आफ्ना औजार, मेसिन र सवारीसाधनको पूजा गर्दै आज (शुक्रबार) विश्वकर्माको पूजा आराधना गरेर मनाएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (thahakhabar.com)