बुढीगण्डकीको बाढीले धार्मिक स्थल नृसिंहधाममा कति गर्यो क्षति ?
arthadabali.com · Sun Oct 11 14:47:44 GMT 2026

धादिङ / धादिङको प्रसिद्ध धार्मिक पर्यटकीय स्थल नृसिंह धाममा बाढीले क्षति पुर्याएको छ । बुढीगण्डकी नदीमा आएको बाढीले नेत्रावती नदी थुनिएपछि बाढी धाम क्षेत्रमा पसेको हो । गत जेठमा यज्ञका लागि बनाइएका सबै हवन कुण्डमा क्षति पुगेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (arthadabali.com)