आश्विन शुक्ल प्रतिपदाः हनुमानढोकाको दसैँ घरमा विधिवत् घटस्थापना
arthadabali.com · Sun Oct 11 13:30:32 GMT 2026

काठमाडौँ / हनुमानढोकास्थित दसैँ घरमा बिहान ११ः४७ को शुभ साइतमा वैदिक विधिपूर्वक घटस्थापना गरिएको छ ।हनुमानढोकामा पुरातत्व विभागअन्तर्गतको दरबार हेरचाह अड्डाले दसैँ घरमा दियो, कलश र गणेश स्थापना गरी विधिपूर्वक घटस्थापना गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (arthadabali.com)