पाल्पामा जिप दुर्घटना, चालकसहित १० जना घाइते
annapurnapost.com · Mon Aug 10 04:53:00 GMT 2026

तानसेन :
पाल्पाको तिनाउ गाउँपालिका वडा नं. ४ झुम्सा–सत्यवती सडकखण्डमा पिकअप जिप दुर्घटना हुँदा चालकसहित १० जना घाइते भएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)