हङकङमा गर्मीको नयाँ कीर्तिमान: तापक्रम ३६.९ डिग्री सेल्सियस पुग्यो
nepalwatch.com · Mon Aug 10 04:57:24 GMT 2026

काठमाडौँ । हङकङमा तापक्रमले हालसम्मकै उच्च बिन्दु छोएर नयाँ कीर्तिमान कायम गरेको छ । हङकङ अब्जर्भेटरीकाअनुसार आइतबार दिउँसो ३:३० बजे यहाँको तापक्रम ३६.९ डिग्री सेल्सियस पुगेको छ । यो सन् १८८४ मा मौसमसम्बन्धी अभिलेख राख्न शुरु गरिएयताकै सबैभन्दा उच्च तापक्रम हो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalwatch.com)