मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमनका कर्मचारीले अब उन्मुक्ति नपाउने

rajdhanidaily.com · Mon Jul 14 23:05:39 GMT 2025

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयले आफ्ना कर्मचारीका लागि तयार गरेको ‘एकीकृत जवाफदेहिता फ्रेमवर्क, २०८२’ सोमबारदेखि लागू गरेको छ । कर्मचारीहरूको काम, कर्तव्य र अधिकारमा स्पष्टता ल्याउन, त्रुटिरहित कार्यसम्पादन गर्न र आफूले सम्पादन गरेको कामप्रति जवाफदेहिता बहन गराउने उद्देश्यसहित फ्रेमवर्क बनाइएको हो ।

अध्यागमन कार्यालयको यस कार्यलाई भिजिट भिसा प्रकरण चर्चामा आएपछि कमीकमजोरी सुधार गर्न चालेको कदमका रूपमा लिइएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)