मापसे गरी रात्रिकालीन बस चलाउने दुई चालक पक्राउ
ratopati.com · Sun Oct 11 18:32:19 GMT 2026

काठमाडौँ । मादक पदार्थ सेवन गरी रात्रिबस चलाएको आरोपमा काठमाडौँ उपत्यकाबाट दुई चालक पक्राउ परेका छन् ।
काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयको टोलीले काठमाडौँको नयाँ बसपार्कमा आज गरेको मापसे जाँचका क्रममा उनीहरूलाई नियन्त्रणमा लिएको हो । पक्राउ पर्नेमा बलराम चौधरी र लोचन रानामगर छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)