म पशुपति प्रसादजस्तो इमानदार मान्छे होइनः खगेन्द्र लामिछाने (भिडिओ)
setopati.com · Sun Mar 20 00:14:43 GMT 2022
२०७२ सालमा फिल्म 'पशुपति प्रसाद' ले राम्रो चर्चा पायो। यथार्थवादी भनिएको यो फिल्मले पाँच करोड रूपैयाँभन्दा धेरै कमाइ गरेको अनुमान छ। नेपाली फिल्मले कमै उठाएको गाउँले पात्रका समस्या र काठमाडौंमा बाँच्न तथा सानो रकम जम्मा गर्न एउटा पात्रले गरेको संघर्षले राम्रै चर्चा पायो।
धेरै मानिसको मनमा गढेको पशुपति प्रसादको अभिनय गर्ने खगेन्द्र लामिछानेले पनि चर्चा पाए। उनी पशुपति प्रसादका अभिनेता मात्र होइनन्, लेखक पनि हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)