४० करोड नाफा गरेको हुलास फिनसर्भको वितरणयोग्य नाफा ७७ करोड, लाभांश क्षमता ९३ प्रतिशत
ratopati.com · Mon Aug 10 05:08:20 GMT 2026

काठमाडौँ । व्यवसायी शेखर गोल्छाको हुलास फिनसर्भ हायर पर्चेजले गत आर्थिक वर्ष २०८२/८३ मा ३९ करोड ८७ लाख २३ हजार रुपैयाँ खुद नाफा गरेको छ । कम्पनीको नाफा अघिल्लो आर्थिक वर्षको तुलनामा ८४.४५ प्रतिशतले बढेको हो ।
हुलास फिनसर्भले सार्वजनिक गरेको आव २०८२/८३ को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरणअनुसार कम्पनीले व्यवसाय विस्तारसँगै नाफामा समेत उल्लेख्य सुधार गरेको छ । अघिल्लो आवमा कम्पनीले २१ करोड ६१ लाख ६९ हजार रुपैयाँ खुद नाफा गरेको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)