मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

स्टार्कको ऐतिहासिक प्रदर्शन, वेस्ट इन्डिज २७ रनमै सिमितहुँदा अस्ट्रेलियाको ‘क्लिन स्वीप’

ratopati.com · Mon Jul 14 22:55:00 GMT 2025

काठमाडौँ । अस्ट्रेलियाले वेस्ट इन्डिजमाथि तीन खेलको टेस्ट सिरिज ३–० ले जित्दै अन्तिम खेलमा १७६ रनको शानदार विजय हासिल गरेको छ।

तेस्रो दिनको खेलमा अस्ट्रेलियाका तेज बलर मिशेल स्टार्कले १५ बलमै ५ विकेट लिएर टेस्ट क्रिकेट इतिहासमै सबैभन्दा छिटो पाँच विकेट लिने कीर्तिमान बनाएका छन्। उनले ९ रन खर्चेर ६ विकेट लिए र सोही क्रममा आफ्नो टेस्ट करियरको ४००औं विकेट पनि पूरा गरे।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)