‘सत्ताको कुलतमा ओली–प्रचण्ड फसिसके, त्यसबाट निस्किन गाह्रो भइराखेको छ’
ratopati.com · Mon Aug 10 05:11:59 GMT 2026

पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ सत्ता सहकार्यका लागि फेरि एकजुट भएका छन् । प्रतिनिधि सभा निर्वाचनमा दुवै दल नराम्ररी पराजित भएर सङ्घीय सत्ता फेरबदलमा भूमिकाविहीन हुनु परेको अवस्थामा यी दुई नेता प्रदेश सरकार फेरबदलको अध्यायमा केन्द्रित भएका हुन् ।
ओली र प्रचण्डबिच साउन ९ गते तीन बुँदे सहमति भएको छ । उक्त सहमतिलाई लिएर एमाले र नेपाली कम्युनिस्ट पार्टीभित्रै असन्तुष्टि देखिएको छ । यसका बाबजुद प्रदेश सरकार ढाल्ने र बनाउने अध्याय सुरु भइसकेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)