ह्वाइट हाउसको मुख्य कानुनी सल्लाहकारमा विल शार्फ नियुक्त
nepallive.com · Mon Aug 10 05:15:00 GMT 2026
काठमाडौँ– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विल शार्फलाई राष्ट्रपतिको सहायक र ह्वाइट हाउस काउन्सिल (मुख्य कानुनी सल्लाहकार) नियुक्त गर्ने घोषणा गरेका छन्।
आगामी सेप्टेम्बर १ देखि लागू हुने गरी ट्रम्पले आइतबार आफ्नो सामाजिक सञ्जाल ट्रुथ सोसलमार्फत सो जानकारी दिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)