संसारलाई गति दिने यात्राको द्विशतवार्षिकी
shilapatra.com · Tue Jun 30 05:12:00 GMT 2026

हालै बेलायतको रेल नेटवर्कमा भएको एउटा दुर्घटनाले रेल सुरक्षाको मुद्दालाई फेरि एकपटक बहसको केन्द्रमा ल्याएको छ । यो घटना बेलायतको रेल दुर्घटनाको लामो इतिहाससँग पनि जोडिएको छ, जहाँ विगतमा भएका ठूला दुर्घटनाहरूले सुरक्षा प्रणालीमा महत्त्वपूर्ण सुधार ल्याउन भूमिका खेलेका थिए ।
बेडफोर्ड नजिकै व्यस्त समयमा दुईवटा यात्रुवाहक रेल आपसमा ठोक्किँदा एक चालकले ज्यान गुमाउनु परेको छ भने ८० भन्दा बढी यात्रु घाइते भएका छन्, जसमध्ये कतिपयको अवस्था अझै नाजुक छ । सुरुवाती अनुसन्धानले सिग्नल प्रणाली वा चेतावनी संयन्त्रमा केही गल्ती भएको संकेत गरे पनि यसको विस्तृत छानबिन भने ब्रिटिश ट्रान्सपोर्ट पुलिस र रेल दुर्घटना अनुसन्धान शाखाले गरिरहेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)