रुस र युक्रेनले ‘ऊर्जा युद्धविराम’ मा सहमति जनाएको ट्रम्पको दाबी
ratopati.com · Sun Oct 11 18:45:00 GMT 2026

काठमाडौँ । रुस र युक्रेनले एकअर्काको ऊर्जा पूर्वाधारमाथि आक्रमण रोक्न सहमत भएको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आइतबार बताएका छन् ।
उनले आफ्नो ट्रुथ सोसल नेटवर्कमा लेखेका छन् “तत्काल प्रभावकारी हुने गरी रुस र युक्रेनबीचको युद्ध अन्तर्गत ‘ऊर्जा युद्धविराम’ हुन गइरहेको छ । दुवै पक्ष यसका लागि सहमत भएका छन् ।”
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)