सत्ताको ‘अफिम’मा ओली–प्रचण्ड लट्ठ, ‘सक ट्रिटमेन्ट’ पनि काम लागेन
ratopati.com · Mon Aug 10 05:16:59 GMT 2026

काठमाडौँ । विश्व कम्युनिस्ट आन्दोलनका प्रणेता कार्ल मार्क्सले धर्मलाई ‘अफिम’ भनेका कुरा संसारभर चर्चित छ । सन् १८४४ मा ‘अ कन्ट्रिब्युसन टु द क्रिटिक अफ हेगेल्स फिलोसफी अफ राइट’ अर्थात् हेगेलको अधिकार दर्शनको आलोचनामा योगदान सम्बन्धी दस्तावेजमा मार्क्सले धर्मबारे आफ्नो ऐतिहासिक धारणा सार्वजनिक गरेका थिए ।
जर्मनीका प्रख्यात दार्शनिक जर्ज विल्हेम फ्रिडरिक हेगेलद्वारा लिखित ‘अधिकारको दर्शन’ सम्बन्धी दस्तावेजमाथि मार्क्सको आलोचनात्मक समीक्षा विश्वभर बहसको विषय बन्यो ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)