क्यानडा पठाइदिने भन्दै ३७ लाख ठगी, अच्युत दुलाल पक्राउ
barnanmedia.com · Mon Aug 10 05:13:01 GMT 2026

क्यानडामा वैदेशिक रोजगारीमा पठाइदिने भन्दै एक जनाबाट ३७ लाख रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीले काभ्रेपलाञ्चोकका ४२ वर्षीय अच्युत दुलाललाई पक्राउ गरेको छ ।
मण्डनदेउपुर नगरपालिका–६ घर भएका दुलाललाई वैदेशिक रोजगार विभागबाट पक्राउ पुर्जी जारी भएपछि काठमाडौंको गोकर्णेश्वर नगरपालिकाबाट पक्राउ गरिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)