मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

नेपालले घरेलु मैदानमा खेल्ने एक दिवसीय र टी–२० सिरिजको खेल तालिका सार्वजनिक

Ujyaaloonline.com · Sun Mar 13 01:10:14 GMT 2022

काठमाण्डाै - नेपाली राष्ट्रिय क्रिकेट टोलीले घरेलु मैदानमा खेल्ने त्रिदेशीय टी-२० सिरिज र एक त्रिदेशीयको खेल तालिका सार्वजनिक भएको छ ।

नेपाल क्रिकेट सङ्घ क्यानले पीएनजी र मलेसियासँगको त्रिदेशीय टी-२० अन्तर्राष्ट्रिय सिरिज र पपुवा न्युगिनी पीएनजीसँगको एक त्रिदेशीयको खेल तालिका सार्वजनिक गरेको हो । नेपालले पीएनजीसँग मार्चमा दुई खेलको एक त्रिदेशीय सिरिज खेल्ने छ ।

स्रोतमा पूरा पढ्नुहोस् (Ujyaaloonline.com)