मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

नेपाल वायुसेवाद्वारा दुबई र दोहाका हवाई उडान पूर्ण रूपमा रद्द

ratopati.com · Sun Mar 01 18:45:14 GMT 2026

काठमाडौँ । नेपाल वायुसेवा निगमले दुबई र दोहा विमानस्थलमा तय गरिएका मंगलबारसम्मका आफ्ना उडानहरू पूर्ण रूपमा रद्द गरेको छ ।

मध्यपूर्व क्षेत्रमा भएको असहज परिस्थितिपछि निगमका दुबई र दोहा विमानस्थलमा १७ गते र १८ गतेका लागि तय गरिएका सबै उडान पूर्ण रूपमा रद्द गरिएको नेपाल वायुसेवा निगमका जुनियर सहायक अङ्कित ढुङ्गानाले राससलाई जानकारी दिए ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)