मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

‘कोपा डेल रे’ को सेमिफाइनल एट्लेटिकोको शानदार प्रदर्शन, बार्सिलोनामाथि ४–० को फराकिलो जित

ratopati.com · Thu Feb 12 22:52:26 GMT 2026

काठमाडाैँ। एट्लेटिको म्याड्रिडले शुक्रबार सम्पन्न कोपा डेल रेको सेमिफाइनल पहिलो लेगमा बार्सिलोना माथि ४–० को शानदार जित दर्ता गरेको छ । घरेलु मैदानमा उत्कृष्ट पहिलो हाफ प्रदर्शन गर्दै एट्लेटिकोले खेलको सुरुवातदेखि नै आक्रामक दबाब सिर्जना गरेको थियो ।

खेलको प्रारम्भमै बार्सिलोनाका एरिक गार्सियाको ब्याकपास गोलरक्षक जोआन गार्सियाको खुट्टामुनि हुँदै आत्मघाती गोलमा परिणत भएपछि एट्लेटिकोले अग्रता लिएको थियो । त्यसपछि १४औँ मिनेटमा प्रतियोगिताका सर्वाधिक गोलकर्ता एन्टोनी ग्रिजम्यानले आफ्नो पूर्वक्लबविरुद्ध गोल गर्दै अग्रता दोब्बर बनाए ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)