मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

पाइपलाइनले जोगायो वार्षिक दुई अर्ब

gorkhapatraonline.com · Fri Jan 27 01:11:11 GMT 2023

शिवशङ्कर मिश्र

बारा, माघ १३ गते । भारतबाट पाइपलाइनबाट डिजेल आउन थालेपछि वार्षिक दुई अर्ब रुपियाँ बचत भइरहेको छ । भारतको पटनाबाट मोतीहारी हुँदै नेपालको अमलेखगञ्जमा पाइपलाइनबाट डिजेल ल्याउन थालेपछि ट्याङ्करबाट ढुवानी गर्दा लाग्ने उक्त रकम बचत भएको बुधबार गरिएको पत्रकार सम्मेलनमा नेपाल आयल निगम, मधेश प्रादेशिक कार्यालय अमलेखगञ्जका प्रमुख इन्जिनियर प्रदीप यादवले जानकारी दिनुभयो । २०७६ साउन ३ गतेदेखि अमलेखगञ्जमा पाइपलाइनबाट डिजेल ल्याउन थालेको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)