सुनको भाउ सामान्य घट्दा बढ्यो चाँदी, आज कतिमा हुँदैछ किनबेच?
setopati.com · Mon Aug 10 05:22:32 GMT 2026

नेपाली बजारमा आज (सोमबार) सुनको मूल्य सामान्य घटेको छ भने चाँदी बढेको छ।
आइतबार तोलामा पाँच हजार ६ सय रूपैयाँ बढेको सुनको भाउ यसदिन प्रतितोला दुई सय रूपैयाँ घटेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)