हजार पाउन्ड तौल भएकी स्लेटन सातामा आठ बोतल रक्सी पिउँछिन् !
baahrakhari.com · Sun Jan 30 17:00:00 GMT 2022
न्युयोर्क सिटी । अमेरिकाको दि लर्निङ च्यानल (टीएलसी) टेलिभिजनका स्टारको रूपमा चिनिने एक हजार पाउन्ड शारीरिक वजनकी ट्यामी स्लेटनका केही खराब बानीका कारण उनका डाक्टर चिन्तित भएका छन् ।
घरमा स्लेटन के गर्दैछिन् भनेर समय समयमा पुग्ने गरेका डाक्टर एरिक स्मिथ उनको सधैँ खानेकुरा मात्र टन्न खाने, केही व्यायाम नगर्ने र अत्यधिक मात्रामा मदिरा सेवन गर्ने बानी देखेर दिक्क मान्ने गरेका छन् । एरिकले स्लेटनले जानीजानी आफ्नो ज्यानलाई निकै खतरातर्फ धकेलिरहेको बताएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)