कोशीमा एमाले-नेकपा सहमति कार्यान्वयनमा अझै अलमल, यस्तो छ कारण
nepalpress.com · Mon Aug 10 05:23:14 GMT 2026

विराटनगर । एमाले र नेकपाबीचको केन्द्रमा भएको ३ बुँदे सहमति कार्यान्वयनमा कोशी प्रदेशमा अलमल देखिएको छ । मुख्यमन्त्री फेर्ने विषय तत्काललाई टरे पनि एमालेको आन्तरिक असमझदारीको आडमा कांग्रेसले तत्काल सरकारबाट हट्ने लक्षण देखाएको छैन ।
नेपाली कांग्रेसका मन्त्रीहरू रहिरहेकाले नेकपालाई एमालेले सरकारमा भित्र्याउन सकेको छैन ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)