सुन सस्तियो, चाँदी महँगियो : नयाँ चाँदी महँगियो
bishowkhabar.com · Mon Aug 10 05:29:35 GMT 2026

काठमाडौं– स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य उतारचढाव देखिएको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाल सुनको मूल्य प्रतितोला रु २०० ले घटेर रु ३ लाख १ हजार ५०० कायम भएको छ ।
अघिल्लो दिन आइतबार छापावाल सुन प्रतितोला रु ३ लाख १ हजार ७०० मा कारोबार भएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)