मुख्यमन्त्री बन्न राजधानीमा दौडधुप
ekantipur.com · Sat Mar 18 00:48:34 GMT 2023
काठमाडौँ — राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनमा सहभागी हुन काठमाडौं आएका प्रदेशसभाका सांसदहरूले मुख्यमन्त्री र मन्त्री बन्नका लागि नेताहरूसँग लबिइङ थालेका छन् । उपराष्ट्रपति निर्वाचनसमेत सकिएकाले एमालेका मुख्यमन्त्री रहेका कोसी, गण्डकी र लुम्बिनी प्रदेशमा नयाँ सत्ता समीकरण हुने सम्भावना छ ।
यी प्रदेशमा कांग्रेस र माओवादीले सरकारको नेतृत्व लिने गरी आ–आफ्नो दलका शीर्ष नेतालाई दबाब बढाएका छन् । मन्त्रीका आकांक्षी सांसदले पनि नेताहरूलाई भेटघाट गरिरहेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)