मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

आगामी पाँच वर्ष विकास र सुशासनको समय हो: सभापति थापा

ratopati.com · Sun Mar 01 18:59:34 GMT 2026

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आगामी पाँच वर्ष विकास र सुशासनको समय भएको बताएका छन् ।

नेपाली कांग्रेस काठमाडौँ क्षेत्र नं ५ र ६ ले सोमबार यहाँ आयोजना गरेको ‘बृहत् चुनावी सभा’लाई सम्बोधन गर्दै सभापति थापाले कांग्रेसले आगामी पाँच वर्ष विकास र सुशासनमा खर्च गर्न चाहेको बताएका हुन् । “संविधान बनेपछि कानुन बनाउनेभन्दा पनि सरकार बनाउने र टिकाउनेमा समय खेर गयो, आगामी पाँच वर्ष विकास र सुशासनका लागि समय खर्च गर्न चाहन्छौँ,” उनले भने ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)