भारतसँग स्वतन्त्र व्यापार सम्झौता गर्ने बेलायतको इच्छा
baahrakhari.com · Fri Apr 22 22:15:00 GMT 2022
लन्डन । बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले आगामी नोभेम्बरसम्म आफूले भारतसँग स्वतन्त्र व्यापार सम्झौतामा हस्ताक्षर गर्न चाहेको बताएका छन् ।
तर, दुई देशबीचको व्यापार सम्झौताबारे अहिल्यै भविष्यवाणी गर्न कठिन हुने बीबीसीले उल्लेख गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)