सुनको मूल्य घट्यो, प्रतितोला कति ?
arthasarokar.com · Mon Aug 10 05:31:20 GMT 2026

काठमाडौं । साताको कारोबारको दोश्रो दिन सोमबार सुनको मूल्य घटेको छ । कारोबारको अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य प्रतितोला दुई सय रुपैयाँले घटेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (arthasarokar.com)