जाँदाजाँदै प्रचण्ड नेतृत्वको सरकारले के-के गर्यो निर्णय ?
lokaantar.com

प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले भोलि (शुक्रबार) संसद्मा विश्वासको मत लिँदैछन् ।
दुई ठूला दल नेपाली कांग्रेस र एमाले मिलेर नयाँ सत्ता समीकरण बनाउने सहमति गरिसकेको र अन्य केही साना दलले समेत सरकारलाई विश्वासको मत नदिने निर्णय गरेपछि उनी अल्पमतमा छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)