त्रिभुवन विमानस्थलबाट ८० किलोभन्दा बढी सुन बरामद
arthadabali.com · Wed Jul 19 16:44:58 GMT 2023
काठमाडौँ / त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट झण्डै एक क्विन्टलको परिमाणमा सुन बरामद भएको छ । भएको राजश्व अनुसन्धान विभागका अधिकारीहरूका अनुसार बरामद भएको सुन कति किलो थियो भन्ने बारेमा यकिन नभएको तर ८० किलोभन्दा बढी रहेको ।
तर ८० किलोभन्दा बढी रहेको उनीहरू बताउँछन् । मोटरसाइकल र स्कुटरको ब्रेक सुमा लुकाएर सुन ल्याएको सूचनाका आधारमा राजश्व अनुसन्धान विभागको टोलीले छापा हानेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (arthadabali.com)