निर्मल पुर्जाको निधनमा शाहिद अफ्रिदी भावुक, भने– ‘केही नायकहरू स्टेडियममा खेल्दैनन्’
barnanmedia.com · Mon Aug 10 05:33:58 GMT 2026

नेपाली पर्वतारोही निर्मल पुर्जा (निम्सदाइ) प्रति विश्वभरबाट श्रद्धाञ्जली व्यक्त भइरहेका बेला पाकिस्तानका पूर्वकप्तान तथा चर्चित क्रिकेटर शाहिद अफ्रिदी ले पनि भावुक सन्देशमार्फत श्रद्धाञ्जली अर्पण गरेका छन्।
अफ्रिदीले सामाजिक सञ्जालमा निर्मल पुर्जाको तस्बिर साझा गर्दै "केही नायकहरू स्टेडियममा खेल्दैनन्, उनीहरू संसारका सबैभन्दा अग्ला हिमालहरू जित्छन्" भन्दै आफ्नो श्रद्धाञ्जली व्यक्त गरेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)