एनसेलले विदेशी कर्मचारीको तलब विदेश पठाउन अनुमति नपाएको स्वीकारोक्ति, अब के हुन्छ ?
bishowkhabar.com · Mon Aug 10 05:35:52 GMT 2026

काठमाडौं– एनसेल आजियाटाले टिएमएसए (प्रविधि व्यवस्थापन सेवा सम्झौता) अन्तर्गत कार्यरत विदेशी कर्मचारीको तलब तथा सेवा सुविधाबापतको रकम विदेश पठाउन उद्योग विभागको अनुमति नपाएको स्वीकार गरेको छ ।
कम्पनीले विज्ञप्ति जारी गर्दै अनुमति नहुँदा रकम विदेश नपठाई ‘प्रोभिजनिङ’ गरेर छुट्टै राखिएको जनाएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)