गोकर्णेश्वरमा श्रावणको अन्तिम सोमबार [तस्विरहरु]
kendrabindu.com · Mon Aug 10 05:37:58 GMT 2026

श्रावणको अन्तिम सोमबार गोकर्णेश्वरस्थित प्रसिद्ध गोकर्णेश्वर महादेव मन्दिरमा बिहानैदेखि भक्तजनको ठूलो भीड लागेको छ । भगवान् शिवको पूजा–आराधना तथा दर्शनका लागि काठमाडौं उपत्यकासहित विभिन्न स्थानबाट आएका श्रद्धालुहरू लामबद्ध भएर मन्दिर पुगेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)