एनसेलको ‘बिज सधैं अन’ योजना सार्वजनिक, यस्ता छन् विशेषता
reportersnepal.com · Thu Jul 11 13:04:22 UTC 2024

काठमाडौं, २७ असार । नेपालको पहिलो निजी क्षेत्रको जीएसएम मोबाइल सेवा प्रदायक एनसेलले नेपाली व्यवसाय जगतलाई ध्यानमा राखी विशेष रूपमा डिजाइन गरिएको ‘बिज सधैं अन’ योजना संचालनमा ल्याएको छ । नेपाली उपभोक्ताहरूलाई ‘बिज सधैं अन’ मार्फत सशक्त बनाउने आफ्नो प्रतिबद्धता जारी राख्दै ल्याइएको यो योजना फाइभजी भिजनमा आधारित एक अर्को पहल भएको कम्पनीले जनाएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (reportersnepal.com)