मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

आज शाेक बिदा, त्रिविका परीक्षा नराेकिने

shilapatra.com · Mon Jan 16 01:00:00 GMT 2023

कास्कीको पोखरामा हिजाे भएको विमान दुर्घटनाप्रति दु:ख व्यक्त गर्दै शोकको घडीमा आज राष्ट्रिय झण्डा आधा झुकाइने गृह मन्त्रालयले जानकारी दिएको छ ।

विमान दुर्घटनालगत्तै बसेको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार आज शोक बिदा दिनुका साथै राष्ट्रिय झण्डा आधा झुकाउने तथा अत्यावश्यकबाहेकका सेवा र कार्यक्रम स्थगित गरिएको मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले जानकारी दिए ।

स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)