सरकारविरुद्ध लेख्दा इरानमा फिल्म निर्देशक पक्राउ
nepallive.com · Mon Jul 11 01:05:00 GMT 2022
काठमाडौं– इरानी फिल्म निर्देशक महोम्मद रासौलोफलाई सामाजिक सञ्जालमा सरकारको विरोध गरेको भन्दै इरान सरकारले पक्राउ रहेको छ। इरानको सरकारले शुक्रबार रासौलोफसँगै अर्का फिल्मकर्मी मुस्तफा अल अहमदलाई पक्राउ गरेको हो।
‘दियर इज नो इभिल’जस्तो चर्चित र सफल फिल्म निर्देशन गरेका रासौलोफलाई इरान सरकारले २०१७ देखि फिल्म बनाउनमा प्रतिबन्ध लगाएको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)