मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

जापानमा शक्तिशाली भूकम्प

himalpress.com · Sat May 16 00:29:01 GMT 2026

जापानको मियागी तटमा शुक्रबार ६.७ म्याग्न‍िच्युडको भूकम्प गएको छ। भूकम्पको धक्का देशका पाँच प्रान्तमा महसुस गरिएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन्।

भूकम्पपछि सुनामीको खतरा नदेखिए पनि रेल सेवा स्थगन गरी परकम्प आउने सम्भावनालाई विचार गर्दै प्रशासनले उच्च सतर्कता अपनाएको छ। भूकम्पपछि भएका हुनसक्ने क्षतिको विवरण संकलन गर्न प्रशासनले स्थानीय निकायलाई निर्देशन दिएको छ।

स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)