मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

केही स्थानमा मध्यमस्तरको वर्षादेखि हुरीको सम्भावना

nepalviews.com · Sat May 16 00:31:22 GMT 2026

काठमाडौं । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव छ ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाडी भू–भागमा साधारणतया बादल र बाँकी प्रदेशमा आंशिक बादल लागेको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)