मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

रुसी कब्जामा रहेको रणनीतिक स्नेक आइल्याण्ड युक्रेनको नियन्त्रणमा

kharibot.com · Thu Jun 30 23:45:00 GMT 2022

काठमाडौँ । रुस र युक्रेनबीचको युद्ध सुरु भएको चार महिनाभन्दा बढी भइसकेको छ । यस अवधिमा पहिलो पटक रूसले युक्रेनमा आफ्नो स्वतन्त्र इच्छाको कुनै ठाउँ छोडेको छ । तर, अर्कोतर्फ युक्रेनले आफ्नो सेनाले रुसी सेनालाई यस टापुबाट भाग्न बाध्य पारेको दाबी गरिरहेको छ ।

रुस र युक्रेनको बीचमा रहेको ब्ल्याक सी मा रहेको स्नेक आइल्याण्ड रणनीतिक दृष्टिकोणले निकै महत्वपूर्ण छ । यस टापुको नजिकबाट युक्रेनको कृषि उत्पादन र गहुँ निर्यात गरिन्छ । रुसको रक्षा मन्त्रालयले मानवीय आधारमा यो ठाउँ छोड्ने निर्णय गरेको बताएको छ । यो टापुलाई जिमिनी टापु पनि भनिन्छ ।

स्रोतमा पूरा पढ्नुहोस् (kharibot.com)